समग्रको ४६ औँ साधारण सभाः

समग्रको ४६ औँ साधारण सभाः

समग्र बिकास सेवा केन्द्रको ४६ औँ साधारण सभा २०८१ आश्विन ४ गते शुक्रवार अपरान्ह ४:३० बजेदेखि यसको कार्यालय चाबहिल, काठमाण्डाैमा बस्ने भएकोले सम्पूर्ण साधारण सदस्यहरूलार्इ उपस्थितिका लागि हार्दिक अनुरोध छ ।